यो कोर्स सी.डी.सी. को पाठ्यक्रम मा आधारित भएर तयार पारिएको छ, जसमा समुदाय, मूल्य मान्यता, नागरिक चेतना, सामाजिक समस्या र समाधान, हाम्रो विगत, आर्थिक क्रियाकलाप र हाम्रो पृथ्वी जस्ता मुख्य विषयहरू समेटिएको छ। साना बालबालिकाका लागि डिजाइन गरिएको यो कोर्सले आधारभूत सीप, वातावरणीय सचेतना, सामाजिक मूल्यहरू, र सिर्जनशीलतालाई प्रोत्साहन गर्दछ। व्यक्तिगत सरसफाइ, टोली भावना, मौसम, चाडपर्व, र दिगो अभ्यासहरू जस्ता विषयहरूको अन्वेषण गर्न उपयुक्त छ। सहभागितामूलक अनलाइन ढाँचामा समग्र सिकाइ र सीप विकासका लागि आवश्यक क्रियाकलापहरु पनि समेटिएको छ।
4.94 (1044)IntermediateNepali3 lessons23m1 days accessCertificate
MS
Mero School Faculty
Instructor
Rs 999
1 days access · On-demand
Instant accessSecure paymentMobile & webLearner support
Rs 999
1 days access · On-demand
Instant accessSecure paymentMobile & webLearner support